एमाले अध्यक्ष ओली अस्वस्थ, निवासमै आराम

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ । उहाँ केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराम गरिरहनु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाई दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगई भक्तपुर बालकोटस्थित आफ्नै निवासमा … Continue reading एमाले अध्यक्ष ओली अस्वस्थ, निवासमै आराम